IME Life New

राष्ट्रिय बीमा कम्पनीको संचालकमा शर्मा नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संचालकमा कृष्ण प्रसाद शर्मा नियुक्त भएका छन् । अर्थमन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको पत्रानुसार शर्मालाई राष्ट्रिय बीमा कम्पनीको संचालक समितिमा अर्थमन्त्रालयको प्रतिनिधित्व हुने व्यवस्था भए बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि संचालक समितिमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।

शर्माले फागुन ३० गते कम्पनीको संचालक समितिका अध्यक्षबाट पद तथा गोपनियताको सपथ ग्रहण गर्दै कम्पनीको संचालक समितिको सदस्यको रुपमा पद बहाली गरेका हुन् ।

Esewa
Crest
1679294719116

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS