IME Life New

राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा ज्ञवाली मनोनयन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा रामेश्वर ज्ञवाली मनोनयन भएका छन् । हाल अर्थ मन्त्रालयमा सहसचिव रहेका ज्ञवालीलाई मन्त्रिपरिषद्को बैठकले कम्पनीको अध्यक्षमा मनोनयन गरेको हो।

 

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS