IME Life New

राष्ट्रिय बीमा कम्पनीका नवनियूक्त अध्यक्ष उमेश उपाध्यायद्वारा पदभार ग्रहण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौं: सरकारी स्वामित्वको निर्जिबन बीमा कम्पनी ‘राष्ट्रिय बीमा कम्पनी’को अध्यक्षमा उमेश उपाध्याय नियूक्त हुनुभएको छ, उपाध्यायले चालु आर्थिक वर्षको अन्तिम दिन अर्थात् अषाढ ३२ गते बाट आफ्नो पदिय जिम्मेवारी सम्हाल्नु भएको जानकारी कम्पनीले दिएको छ।

राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा उपाध्यायको नियूक्तिको निर्णय भने करिब एक महिना अगाडी नै मन्त्रिपरिषदले गरेको थियो, अन्य कानुनी प्रक्रिया पुरा गर्न समय लागेको कारण जिम्मेवारी सम्हाल्न भने केहि समय लागेको हो।

नब नियूक्त उपाध्यायले आफुले नयाँ जिम्मवारी सम्हाले सगै कम्पनीको नियमावली, समय सुहाउदा बिमा योजना, कम्पनीको बजार बिस्तार र नेपाली बिमा बजारको प्रतिस्पर्धी बीमा कम्पनी बन्नको लागि लागि पर्ने जानकारी दिनुभयो। ब्यबस्थापनमा स्नातकोतर उपाध्यायले वर्तमान बीमा बजारको अध्ययन गरि छिट्टै नयाँ तथा परिणाममुखी योजनाहरु सार्बजनिक गर्ने प्रतिबद्दता ब्यक्त गर्नुभयो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS