IME Life New

यो साता नेप्से २३ अंकले बढ्यो, कारोबारको अवस्था कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बजारमा खरिद चाप बढेसँगै यो साता नेप्से परिसूचक २३.९५ अंकले बढेको छ । अघिल्लो साता नेप्से परिसूचक १,२४८.५४ को बिन्दुमा कायम भई बन्द भएको थियो भने यो साता नेप्से परिसूचक १,२७२.४९ को बिन्दुमा कायम भई बन्द भएको छ ।

यो साता दोस्रो बजारमा ८५ लाख ९९ हजार कित्ता शेयर खरिद विक्री हुँदा १ अर्ब ९० करोड ११ लाख रुपैयाँको कारोबार भएको छ भने अघिल्लो साता १ करोड १३ लाख ८७ हजार ५ सय २० कित्ता शेयर खरिद विक्री हुँदा २ अर्ब ६३ करोड रुपैयाँको कारोबार भएको छ ।

Esewa
Crest

सो साता नेपाल बैंकको सबैभन्दा धेरै २० करोढ २१ लाख रुपैयाँको कारोबार भएको छ । यो साता टप टेन कारोबारभित्र पर्ने कम्पनीहरुमा नेपाल बैंक, सिवम् सिमेन्ट, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नबिल बैंक, अपर तामाकोशी, नेपाल लाइफ इन्स्योरेन्स प्रोमोटर शेयर, एनआइसी एशिया बैंक, छिमेक लघुवित्त प्रोमोटर शेयर, सिभिल बैक र प्रभु बैंक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS