IME Life New

यूनाइटेड इन्स्योरेन्स र एनआईसी एशिया बैंकबिच बैंकास्योरेन्स संझौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

यूनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले एनआईसी एशिया बैंक लिमिटेडले सँग बैंकास्योरेन्स सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाटका का.मु. प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।
यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले जुनसुकै शाखाहरुबाट सहज रुपमा यूनाइटेड इन्स्योरेन्स कम्पनीको निर्जीवन बीमा पोलिसीहरु किन्न सक्नेछन्। हाल बैंकले २३३ शाखा कार्यालयहरु, २२० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १५ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । इन्स्योरेन्स कम्पनीले चुक्तापूँजी ३० करोड २४ लाख रुपैयाँ रहेको छ भने चुक्तापूँजीको २४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ  ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS