IME Life New

यूनाइटेड इन्स्योरेन्सको संचालक समितिबाट बाहिरिए जोशी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स लिमिटेडका संचालक रमेश प्रसाद जोशी संचालक समितिको सदस्यबाट बाहिरिएका छन् । कम्पनीका संस्थापक शेयरधनी चौधरी ग्रुपको प्रतिनिधित्व संचालक जोशी रहेकोमा उक्त संस्थाको फागुन १५ गतेको संचालक हटाइदिने सम्बन्धमा लेखिएको पत्र प्राप्त अनुसार कम्पनीले संचालक जोशीलाई उक्त पदबाट हटाइएको कम्पनीले नेप्से मार्फत एक सुचना जारी गर्दै जनाएको छ ।

त्यस्तै, कम्पनीको फागुन १८ गते बसेको संचालक समितिको बैठकले जोशीलाई कम्पनीको संचालक समितिको सदस्यबाट हटाएको जनाएको छ ।

Esewa
Crest
1678337901865

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS