IME Life New

युनाइटेड इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम सञ्चालन गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

युनाईटेड इन्स्योरेन्स कम्पनीले बीमा अभिकर्ता तालिम दिने भएको छ । कम्पनीले बीमा क्षेत्रमा अभिकर्ता भई काम गर्न चाहने ईच्छुक व्यक्ति तथा संस्था लाई मध्यनजर गर्दै बीमा अभिकर्ताको आधारभुत तालिम सञ्चालनमा ल्याउने भएको हो ।

कम्पनीले पौष ३ गते देखि ७ गते सम्म आफ्नो केन्द्रिय कार्यालयमा तालिम सञ्चालन गर्ने भएको छ । निवेदकले आवेदन दिदाँ नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रतिलिपि र हालसालै खिचिएको पासफोर्ट साईजको २ प्रति फोटो पेश गर्नु पर्ने छ ।

Esewa
Crest

संस्थागत बीमा अभिकर्ताको तालिम लिन चाहाने संस्थाको हकमा निवेदनका साथमा सहभागी सञ्चालक पदमा बहाल रहेको प्रमाण खुल्ने आधिकारीक पत्र, कम्पनी सँग वित्तीय स्वार्थ नभएको पत्र, सहभागी सञ्चालकको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि जस्ता कागजातहरु संकलन गर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS