IME Life New

युनाइटेड इन्स्योरेन्सको साधारणसभा कात्तिक २६ गते, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

युनाइटेड इन्स्योरेन्स कम्पनीले कात्तिक २६ गते साधारण सभा गर्ने भएको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७४।७५ को साधारण सभा कात्तिक २६ मा गर्ने निर्णय गरेको हो ।

युनाइटेडले सभा प्रयोजनका लागि कात्तिक ८ गते देखि कात्तिक २६ गते सम्म बुक क्लोज गर्नेछ । कम्पनीको चुक्ता  पुँजी वृद्धि गर्न केही समय अघि मात्रै २४० प्रतिशत हकप्रद सेयर बिक्री गरेको थियो । हकप्रदपछि कम्पनीको पुँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्ने भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS