IME Life New

युनाइटेड इन्स्योरेन्सको सञ्चालकमा चौधरी ग्रुपको तर्फबाट ओली नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चौधरी ग्रुपले युनाइटेड इन्स्योरेन्सको सञ्चालक पदमा दीपक ओलीलाई नियुक्त गरेको छ । कम्पनीको संस्थापक शेयरधनी चौधरी ग्रुपको तर्फबाट सञ्चालक समितिमा प्रदिद सुब्बाले प्रतिनिधित्व गर्दै आएका थिए ।

चौधरी समुहले सुब्बालाई हटाएर दीपक ओलीलाई प्रतिनिधि पढाए पछि कम्पनीको फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई नियुक्त गरेको हो । युनाइटेड इन्स्योरेन्समा चौधरी समुहको मात्रै १५.९६ प्रतिशत हिस्सा रहेको छ ।

Esewa
Crest
b9da3328b5f6f653ea009dcae5c0291a

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS