IME Life New

यी हुन् सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक ५५ दशमलव ७६ अंकले बढेर २,८२७ दशमलव १२ को विन्दुमा कायम भएको छ ।आज ११ अर्ब ३५ करोड १८ लाख रुपैयाँको शेयर करोबार हुँदा नेपाल पुनर्बीमाको सर्वाधिक कारोबार भएको छ । कम्पनीको१ अर्ब ३७ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, निर्धन उत्थान लघुवित्तको ३३ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ९ रुपैयाँले घटेको छ । सानिमा माइ हाइड्रोपावर कम्पनीको ३२ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ४६ रुपैयाँले बढेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS