IME Life New

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज १६ अर्ब ५२ करोड ८७ लाख ४९ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरे नेपाल पुनर्बीमा कम्पनीको ७६ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ६२ रुपैयाँले बढेको छ । हाइड्रोइलेक्टिसिटि एण्ड इन्भेष्टमेन्ट कम्पनीको ५२ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य २४ रुपैयाँले बढेको छ ।

त्यस्तै, हिमालयन डिस्टीलरीको ४२ करोड ३ लाख रुपैयाँको शेयर कारोबार कम्पनीको कम्पनीको शेयर मुल्य २ सय ४३ रुपैयाँले बढेको छ । अरुण भ्याली हाइड्रो पावर कम्पनीको ३४ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रो पावर कम्पनीको ३४ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS