IME Life New

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडों । आज शेयर बजार नेप्से परिसूचक १ दशमलव ९४ अंकले बढेको छ । आज ६ अर्ब ५ करोड रुपैयाँको शेयर करोबार हुँदा सबैभन्दा धेरै एनसीसी बैंकको २३ करोड ९ लाख रुपैयाँको शेयर करोबार भएको छ । आज कम्पनीको शेयर मुल्य १ दशमलव ३८ प्रतिशतले बढेर ३ सय ६८ रुपैयाँमा कायम भएको छ ।

त्यस्तै, अरुण कावेली पावरको २१ करोड ८३ लाख रुपैयाँको शेयर करोबार भएको छ । ग्रामिण विकास लघुवित्तको १६ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निफ्राको १६ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको १४ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS