IME Life New

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज १ करोड ५८ लाख ५३ हजार ९ सय ९३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब २९ करोड ६७ लाख ६० हजार १ सय ४६ रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा धेरै अपर तामाकोशीको ३४ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५ दशमवलव ३४ प्रतिशतले बढेको छ ।

त्यस्तै, आइएमई जनरल इन्स्योरेन्स कम्पनीको ३१ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य १ दशमलव २२ प्रतिशतले घटेको छ ।

Esewa
Crest

आज निफ्राको २८ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ४ रुपैयाँले घटेर ५ सय ७७ रुपैयाँ कायम भएको छ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको २५ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ६ दशमलव ५५ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS