IME Life New

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से १६ दशमलव ०४ अंकले बढेर २४४० दशमलव ८७ को विन्दुमा कायम भएको छ ।बैंकिङ्, ट्रेडिङ, निर्जिवन बीमा, अन्य र म्युचुअल फन्ड बाहेक आज अरु क्षेत्रको उपसूचक राताम्मे भएको छ । दिनभरिमा २ सय ८ सय वटा कम्पनीको १ करोड ९२ लाख ८५ हजार ५ सय ४ कित्ता शेयर किनबेच हुँदा ८अर्ब ९० करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

नेपाल लाइफको ६० करोड ३७ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नबिल बैंकको ३३ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

Esewa
Crest

त्यस्तै, नारायणी डेभलपमेन्ट बैंक, ए्नआईसी एशिया बैंक, नेपाल बैंक, नेपाल पुनर्बीमा कम्पनी, कुमारी बैंक, शिखर इन्स्योरेन्स, नेशनल लाइफ र नेको इन्स्योरेन्सको आज सर्वाधिक कारोबार भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS