IME Life New

यी हुन् आज नाफा कमाउने १० कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से ३१ दशमलव ८७ अंकले बढेर २३७४ दशमलव ६४ को विन्दुमा कायम भएको छ । बैंकिङ र म्युचुअल फन्ड बाहेक आज अरु उपसूचकमा हरीयाली छाएको छ ।

दिनभरिमा २ सय ९ सय वटा कम्पनीको १ करोड ८१ लाख ५ हजार ६ सय ७१ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ७९ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

Esewa
Crest

स्र्पोट माईक्रोफाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९८ का दरले कमाएका छन् ।

त्यस्तै,सिद्धार्थ इन्स्योरेन्स, आशा लघुवित्त वित्तीय संस्था, महिला सहयात्रा माईक्रोफाइनान्स, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था, गुँरास लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, इन्फिनिटी माईक्रोफाइनान्स, युनाईटे इन्स्योरेन्सका लगानीकर्ताले आज सबैभन्दा धेरै नाफा कमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS