IME Life New

यस्तो छ आज डलरको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११७ रुपैयाँ २८ पैसा तोकेको छ । त्यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ २६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ७५ पैसा र बिक्रीदर ८९ रुपैयाँ २१ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४ पैसा र बिक्रीदर ३२ रुपैयाँ २० पैसा रहेको छ भने युएई दिराम ३१ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS