IME Life New

यस्तो छ आजको विदेशी विनिमयदर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरदिदर ११९ रुपैयाँ २९ पैसा र विक्रीदर ११९ रुपैयाँ ८९ पैसा रहेको छ । यूरोपयिन यूरोको खरदिदर १ सय ४१ रुपैयाँ ३ पैसा र विक्रीदर १४१ रुपैयाँ ७४ पैसा रहेको छ ।

त्यस्तै, युरो पाउन्ड स्टलिङिको खरदिदर १ सय ६४ रुपैयाँ १ पैसा र विक्रीदर १ सय ६४ रुपैयाँ ८४ पैसा रुपैयाँ रहेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS