IME Life New

मेरो शेयरको “पिन” बिर्सनु भयो ? यसो गर्नुस

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


काठमान्डौ : सिडिएससिले गएको आश्विन ४ गतेबाट सिआस्बा अन्तर्गत आइपिओ आवेदन दिँदा प्रयोग हुँदै आएको ओटिपि नम्बरको सट्टामा पिन  Personal Identification Number (PIN)  प्रयोग गर्ने
ब्यवस्था गरेको छ ।

यो पिन नम्बर मेरो शेयरको प्रयोगकर्ताले मेरो शेयर लगइन गर्दा सेट गर्ने व्यवस्था गरिएको छ । यस्तो पिन नम्बर ४ वटा अन्कको रहने व्यवस्था गरिएको छ ।

Esewa
Crest

यो व्यवस्था अन्तर्गत आइपीओ आवेदन दिँदा सम्पूर्ण विवरण भरे पश्चात अन्तिममा PIN अनिवार्य रुपमा हानेपछि मात्र आईपीओको आवेदन प्रक्रिया सम्पन्न  हुन्छ।  PIN को नियम लागु पश्चात ग्राहकले मेरो शेयर खोल्दा  PIN नम्बर बनाउन पाउने व्यवस्था गरिएको थियो ।

PIN बिर्से के गर्ने ?
PIN  बिर्सनु भयो भने सबै भद्ना पहिला आफ्नो प्रोफाईलमा क्लिक गर्नुस, जहाँ निर तपाईको नाम पनि हुन्छ :

 

त्यसपछि CHANGE  TRANSACTION PIN मा जानुहोस् :

 

त्यसपछि मेरो शेयरको पासवर्ड राखेर नयाँ PIN बनाउनु होस्। 

 

यसरी तपाईले आफ्नो मेरो शेयरको पासवर्डको सहयोगले आफ्नो बिर्सेको पिन सजिलै परिवर्तन गर्न सक्नु हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS