IME Life New

मेडिको नेपालको हटलाइन सेवा, एप र वेवसाइटबाट कोभिड १९ बारे सम्पूर्ण जानकारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेडिको नेपालले कोरोनाको महामारीलाई मध्यनजर गरेर वेवसाइट र एप्लिकेसनको माध्यमबाट सेवा प्रदान गर्दै आइरहेको छ।

मेडिको नेपालको वेवसाइट र मोबाइल एप्लिकेसनबाट सर्वसाधारणहरुको कोरोना सम्बन्धी जिज्ञासा र त्यस सम्बन्धीत स्वास्थ्यकर्मीद्वारा सल्लाह र सुझाव लिन सक्ने छन्।।साथै मेडिको नेपालको वेवसाइट र एप्लिकेसनमा राखिएको हटलाइन नम्बरहरुबाट पनि सम्पर्क गर्न सकिन्छ ।

Esewa
Crest

यस एपमार्फत आपतकालिन अवस्थामा घरमै बसेर स्वास्थ्यकर्मीसँग सल्लाह सुझाव लिन सकिने व्यवस्था मिलाइएको छ । साथै ,यस वेवसाइटमा कोरोना भाइरसबाट संक्रमण हुने, मृत्यु हुने संसारभरको अपडेट राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS