IME Life New

महेन्द्रनगरमा आइएमई जनरलको नयाँ शाखा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

आइएमई जनरल इन्स्योरेन्स कम्पनीले कञ्चनपुरको महेन्द्रनगरमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष्य हेमराज ढकाल र कञ्चनपुर उधोग वाणिज्य संघका अध्यक्ष्य जङगबहादुर मल्लले संयुक्त रुपमा उक्त शाखा कार्यालयको उद्घाटन गरेका छन् ।

उक्त शाखा कार्यालय उद्घाटन कार्यक्रमका अवसरमा कम्पनी संचालक समितिका सदस्यहरु लगाएत महाकाली यातायात समितिका अध्यक्ष डम्बर राज पन्त, कन्चनपुर हार्डवयर एशोसिएसनका अध्यक्ष दानसिंह ठकुराठी ,पवन दुग्ध ब्यवसायी समितिका अध्यक्ष निराजन बहादुर मल्ल ,स्थानिय उद्योगी, व्यापारीहरु, विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधीहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS