IME Life New

भोलि सार्वजनिक बिदा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले बुद्ध जयन्तीको अवसरमा बैशाख २५ गते (बिहिबार) सार्वजनिक बिदा दिएको छ। गृह मन्त्राललयले वुधवार एक सूचना जारी गर्दै बिहिबार बुद्ध जयन्ती परेकोले मुलुकभर सबैलाई लागु हुने गरी सार्वजनिक बिदा दिन आग्रह गरेको छ। सरकारले अघिल्लो बर्षहरुमा समेत बुद्ध जयन्तीको दिन बिदा दिने गरेको थियो ।

गृह मन्त्रालयले मन्त्रिपरिषद् बैठकको निर्णय र नेपाल राजपत्रको निर्णय अनुसार बिदा दिने निर्णय गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS