IME Life New

भोलिबाट टेलिकमले शेयरधनीहरूको खातामै लाभांश पठाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (टेलिकम) ले चैत १६ गते, सोमबारबाट आफ्ना शेयरधनीहरूको हितग्राही खातामा उल्लेख रहेको बैंक खातामा लाभांश पठाउने भएको छ । कम्पनीले एक सुचना जारी गर्दै आफ्नो चैत्त १३ गते, शुक्रबार सम्पन्न १३औं वार्षिक साधारण सभाबाट पारित भए बमोजिम प्रतिशेयर ४० रूपैयाँका दरले नगद लाभांश बुकक्लोज हुँदासम्म कायम रहेका शेयरधनीको हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक भएको हकमा नगद लाभांश बापतको रकम सोही खातामा नै जम्मा गरिदिन लागेको हो छ ।

हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरूले आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क गरी हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ ।

Esewa
Crest

आफ्नो शेयर धितो राखेका सेयरधनीहरुले लाभांश प्राप्त गर्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने समेत कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS