IME Life New

भारतको रेल सेवाद्धारा दैनिक दुई लाख ६० हजारभन्दा बढीलाई भोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको रेल सेवा प्रदायक निकायले दैनिक दुई लाख ६० हजारभन्दा बढीलाई खान खुवाउने गरेको छ । रेल सेवाका देशभरी रहेका विभिन्न शाखा कार्यालय मार्फत दैनिक २ लाख ६० हजार जनालाई खाना खुवाइएको जनाइएको छ ।

लकडाउनका कारण खाद्य सङ्कटमा परेकाहरुलाई खाना खुवाउने कार्य भइरहेको रेल मन्त्रालयले जनाएको छ । जिल्लास्तरमा रहेका सवै कार्यालयहरुलाई उनीहरुका लागि खानको व्यवस्था गर्न सूचित गरिएको पनि मन्त्रालयले जनाको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS