IME Life New

बैशाख ३ गतेसम्म लकडाउन थपियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकारले यही चैत्र २६ गतेदेखि लागू हुने गरी लकडाउन अरु ८ दिन लम्ब्याएको छ । सोमबार अपरान्ह बसेको मन्त्रिपरिषद्को बैठकले विश्वभर कोभिड १९ सक्रमण रोकथामका लागि  बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

विश्वभर महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरसबाट जोगाउन गत चैत्र ११ गतेबाट लकडाउन सुरु गरिएको थियो । दोस्रो पटक चैत्र २५ गतेसम्मको लागि जारी लकडाउन अब २०७७ बैशाख ३ गतेसम्म जारी रहनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS