IME Life New

बैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा, सवारी साधन संचालनमा निषेध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ। कोरोना संक्रमणको जोखिम बढ्दै गएको हुँदा काठमाडौँका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले काठमाडौं उपत्यकाभित्र बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने भएको छ। आज सोमबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले कोभिड १९ सङ्क्रमण दर बढिरहेकाले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको जनाएको छ ।

निषेधाज्ञा अवधिभर अति आवश्यक बाहेकका सार्वजनिक तथा निजी सवारी यातायात समेत निषेध गरिने निर्णय भएको छ। सरकारले केहि समय अगाडि शैक्षिक संस्थाहरु पनि बन्द गर्ने निर्णय गरेको थियो । अहिले शहरी क्षेत्रका शैक्षिक संस्थाहरु बन्द भएका छन् भने विश्वविद्यालयहरुले तालिका अनुसार सम्पुर्ण परिक्षा स्थगित गरेका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS