IME Life New

बीमितलाई दाबी प्रक्रिया अगाडि बढाउन आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले बीमितहरुलाई दाबी भुक्तानी प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ।

कम्पनीले आज एक सूचना प्रकाशित गर्दै यस्तो आग्रह गरेको हो। बीमितहरुको २०८१ वैशाख मसान्तसम्ममा क्षति भई कम्पनीमा प्राप्त हुन आएको बीमा दाबी सम्बन्धमा हालसम्म सर्भेयर वा बीमा कम्पनीमा आवश्यक कागजात पेस नभएको वा बीमित पनि सम्पर्कमा नआएका सूचनामा उल्लेख छ।

Esewa
Crest

त्यस्ता बीमितलाई २१ दिनभित्र आवश्यक कागजातसहित कम्पनी वा सम्बन्धित सर्भेयरसँग सम्पर्क गरी दाबी प्रक्रिया अगाडि बढाउन कम्पनीले आग्रह गरेको छ। तोकिएको समयभित्र आवश्यक कागजातसहित सम्पर्कमा नआएमा बीमा दाबीका फाइल बन्द गरिने कम्पनीले स्पष्ट पारेको छ।

वैशाख मसान्तसम्ममा दाबी दर्ता भई आवश्यक कागजपत्र प्राप्त हुन बाँकी बीमा दाबीको विवरण कम्पनीको वेबसाइटमा प्रकाशित गरिएका सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS