IME Life New

बीमाकर्मीहरुको उल्लासपूर्वक सहभागिता सैनिक मञ्चमा संविधान दिवसको रौनक (भिडियोसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पाँचौं संविधान दिवसमा बीमाकर्मीहरुले सैनिक मञ्चमा उपस्थित भएर भव्य रुपमा मनाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश, सैवैधानिक अंगका प्रमुखहरु, उपप्रधानमन्त्रीहरु तथा विशिष्ट व्यक्तिहरु सम्मिलित संविधान दिवस मनाउने समारोहमा बीमा समितिका उच्च पदस्थ अधिकारीदेखि बीमा कम्पनीका सिईओहरुसमेत उपस्थित भएर नेपालको संविधान २०७२ प्रति ऐक्यबता मात्रै जाहेर गरेनन्, राज्यको महत्वपूर्ण अंगमा रहेर काम गरेको आधारमा संविधानले प्रत्याभूत गरेको कुराहरु पूरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

बीमाकर्मीहरुले सैनिक मञ्च टुँडिखेलमा मनाएको संविधान दिवसबारे इन्स्योरेन्स खवर टिमले तयार गरेको एक भिडियो रिपोर्ट ।

Esewa
Crest

https://youtu.be/cvhRZ-K6a6k

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

रोशन ति. खत्री
LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS