IME Life New

बीएफआईएनले आइपीओ निष्काशन गर्ने, तोक्यो बिक्रि प्रबन्धक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेड (बीएफआईएन) साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ। सो कम्पनीले अधिकतम ५५ हजार कित्ता साधारण शेयर सर्वसाधारणलाई विक्री गर्ने भएको छ । उक्त सम्झौतापत्रमा कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक डा.विनोद आत्रेय र एनआईसी एशिया क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले बिहीवार एनआईसी एशिया क्यापिटललाई शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।विक्री प्रबन्धकको नियुक्तिसँगै शेयर विक्री गर्ने घोषणा गरिएको हो ।
कम्पनीले १०० रुपैयाँ अङ्कित मूल्यमा ५५ हजार कित्ता साधारण शेयर विक्री गर्न लागेको कम्पनीले जनाएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS