IME Life New

बिद्यार्थीहरुको छात्रवुत्तिमा दुई अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकाले यस बर्ष बिद्याथीहरुको छात्रवुत्तिका लागि दुई अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। सरकारले माध्यमिक तहसम्मका बिद्याथीहरुलाई छात्रवृत्ति दिने घोषण गरेको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा यस्तो व्यवस्था यस्तो बताएका हुन् । २६ लाख बिधाथीहरुलाई सो रकम बराबरको छात्रवुत्ति रकम उपल्ब्ध गराउने बजेटमा उल्लेख रहेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS