IME Life New

बन्दाबन्दिमै कर तथा कर विवरण बुझाउन आन्तरिक राजस्व बिभागको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आन्तरिक राजस्व विभागले बन्दाबन्दी भइरहदा पनि कर बुझाउने म्याद थप नगर्ने भएको छ । विभागले एक सूचना जारी गर्दै जेठ २५ गतेभित्र कर तथा कर विवरण बुझाउन निर्देशन दिएको छ । सोही समय अवधिभित्र कर लनबुझाएमा समय नथप्ने जनाएको हो।

कोभिड १९ को संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण सरकारले कर विवरण, आय विवरण तथा कर दाखिला गर्ने म्याद पटक पटक थप्दै जेठ २५ गतेसम्म कायम गरेको थियो। सोही निर्णय अनुसार विभागले कर विवरण र कर तिर्न सूचना जारी गरेको हो। अब चाँही विभागले जेठ २५ गतेसम्ममा कर तथा कर विवरण नबुझाएमा शुल्क, थप दस्तुर, ब्याज तथा जरिवाना तिर्नुपर्ने बताएको छ।

Esewa
Crest

कोरोना भाइरस महामारीका कारण देशमा बन्दाबन्दी भइरहदा पनि जेठ २५ गते सम्ममा व्यवसायीले बुझाउनुपर्ने सम्पूर्ण कर बुझाउनुपर्ने आन्तरिक राजस्व विभागले जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS