IME Life New

बजार घट्दा यी कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार १८ दशमलव १७ अंकले घटेर ३,१८० दशमलव ८६ अंकको विन्दुमा कायम हुँदा जीवन बिकास लघुवित्तका लागानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । रिडी हाइड्रोपावर कम्पनीका लगानकिर्ताले ८ दशमलव ५९ प्रतिशतका दरले कमाएका छन् । साना किसान लघुवित्तको ७ दशमलव ५१ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै हाइड्रो इलेक्ट्रिसिटि एण्ड इन्भेष्टमेन्ट कम्पनी, खानिखोला हाइड्रोपावर कम्पनी र पञ्चकन्यामाइृ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS