IME Life New

फेरी बढ्यो सुनको मुल्य, कति पुग्यो तोलको भाउ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज विहीबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधबार तोलामा ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बिहीबार बढेर तोलामा ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, तेजावी सुन ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । आज बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १२१० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको चाँदीको मूल्य बिहीबार १२९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS