IME Life New

फर्स्ट माइक्रोफाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा पन्त नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा दानराज पन्त नियुक्त भएका छन् । कम्पनीको असार ३१ गते संचालक समितिको निर्णय अनुसार कम्पनी सचिवको जिम्मेवारी सहित, कायक मुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

कम्पनीका सिईओ भेषराज पन्थीको कार्यअवधि असार ३१ गते समाप्त हुने हुदाँ अर्को व्यवस्था नभएसम्मका लागि पन्तलाई उक्त पदमा नियुक्त गरेको जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS