काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालक रीता दीक्षितको कार्यकाल समाप्त भएको छ । असोज ४ गते स्वतन्त्र सञ्चालक रीता दीक्षितको कार्यकाल सकिएको कम्पनीले जानकारी दिएको छ ।
फर्स्ट माइक्रोफाइनान्सको सञ्चालक दीक्षितको कार्यकाल समाप्त

















