IME Life New

फर्स्ट माइक्रोफाइनान्सको शेयरमा मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयरमा मूल्य समायोजन भएको छ ।

कम्पनीको ९ दशमलव ५ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ५७६ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ६३१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

Esewa
Crest

कम्पनीको कार्तिक २२ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको ११ औँ वार्षिक साधारण सभा मंसिर १८ गते, बिहीबार आम्रपाली ब्याङकेट, भाटभटेनी, काठमाडौँमा बिहान ११ बजेबाट सुरू हुने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS