काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको अध्यक्षमा केशव राज पौडेल नियुक्त भएका छन् । यसअघि संस्थाको संचालक समितिको अध्यक्षमा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गरेका भगवती चौधरीले अध्यक्ष पदबाट राजिनामा दिएकोमा संचालक समितिको मंसिर १४ गतेको बैठकले अध्यक्षमा पौडेललाई चयन गरेको हो ।


















