IME Life New

प्रोटेक्टिभ माइक्रोको कुल बीमाशुल्क आर्जन पौने २ करोड बढी, पुनर्बीमामार्फत डेढ करोड खर्च

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८०/८१ को तेश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ।

५२ करोड ५० लाख शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा २२ लाख ९९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

Esewa
Crest

चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीको महाविपत्ती कोषमा  ३ लाख ४६ हजार रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा  २७ लाख ३ हजार रुपैयाँ रहेको छ ।

चैत्र मसान्तसम्ममा कम्पनीले  १ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । समिक्षा अवधिमा कम्पनीले पुनर्बीमामार्फत १ करोड ५३ लाख रुपैयाँ खर्चिएको छ । कम्पनीले यस अवधिमा ३३ लाख १३ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।  समिक्षा अवधिमा कम्पनीले ३० हजार रुपैयाँ अभिकर्ता कमिशनमार्फत खर्चिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS