IME Life New

प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश संशोधन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको निर्देशन पछि प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले लाभांश संशोधन गरेको छ । कम्पनीले यस भन्दा अगाडी घोषणा गरेको ६.५० प्रतिशत बोनस शेयरलाई घटाएर ३.३२५ प्रतिशतमा झारेको छ ।

अव कम्पनीले चुक्ता पूँजी एक अर्ब १८ करोड रुपैयाँ बराबरको ३.३२५ प्रतिशतका दरले तीन करोड ९४ लाख रुपैयाँको बोनस शेयर वितरण गर्नेछ । त्यस्तै कर प्रयोजनका लागि ०.१७५ प्रतिशत अर्थात २० लाख ७५ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।

Esewa
Crest

प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित भए पछि मात्रै शेयरधनीहरुले प्राप्त गर्नेछन् । कम्पनीले आइएमई जनरल इन्स्योरेन्स कम्पनी सँग मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरिसकेको छ ।

1677498596393

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS