IME Life New

प्रुडेन्सियल इन्स्याेरेन्सका प्रमुख कार्यकारी महर्जनकाे राजीनामा स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाैं । प्रुडेन्सियल इन्स्याेरेन्सकाे प्रमुख कार्यकारी अधिकृत बीर कृष्ण महर्जनकाे राजीनामा स्वीकृत भएकाे छ । कम्पनीकाे संचालक समिति बैठकले कात्तिक ५ गतेबाट लागू हुने गरी महर्जनकाे राजीनामा स्वीकृत गरेकाे हाे ।

त्यसैगरी कम्पनीकाे वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत श्रवण कुमार रावललाई कायम मुकायम प्रमुख कार्यकारीमा नियुक्त गरेकाे कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS