IME Life New

प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर बाँडफाँड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर बाँडफाँड भएको छ । कम्पनीले विक्री प्रवन्धकको रोहवरमा प्राप्त बोलपत्र प्रचलित कानून बमोजिम १० हजार कित्ता शेयर बाँडफाँड गरेको हो ।

कम्पनीले असार ११ गतेदेखि १८ गतेसम्म आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको १ लाख कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको थियो ।

Esewa
Crest

उक्त शेयरको विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS