IME Life New

प्रभु लाइफले आन्तरिक सजावट सहितको प्रधान कार्यालय बिक्रि गर्दै

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको कमलादिस्थित रहेको प्रधान कार्यालय आन्तरिक सजावट सहित बिक्रि गर्ने भएको छ । लिजहोल्ड तथा स्थिर सम्पत्ति सहित यथास्थितिमा रहेकोले खरिद गर्न इच्छुक संघसंस्थालाई कम्पनीले आग्रह गरेको छ ।

बैंक वित्तीय संस्था, बीमा कम्पनी, सहकारी संस्था तथा अन्य कार्यालय प्रयोजनको लागि समेत उपयुक्त तथा तयारी अवस्थामा रहेको हुँदा कम्पनीले सूचना जारी गरेको १५ दिनभित्र खरिद गर्न चाहेको मूल्य सहितको प्रस्ताव कम्पनीको प्रधान कार्यालय, प्रशासन विभागमा पेश गर्न आग्रह गरेको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

11%

खुसी

33%

दु :खी

33%

अचम्मित

11%

उत्साहित

11%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS