IME Life New

प्रभु इन्स्योरेन्स र सिद्धार्थनगर सिटी हस्पिटलबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। प्रभु इन्स्योरेन्स र सिद्धार्थनगर हस्पिटलबीच नगदरहित सेवा बारे सम्झौता भएको छ। सम्झौतापत्रमा प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत संचित बज्राचार्य र सिद्धार्थनगर सिटी हस्पिटलका प्रबन्धक निर्देशक अर्जुन पौडेलले हस्ताक्षर गरे।

सम्झौता अनुसार प्रभु इन्स्योरेन्सबाट औषधोपचार बीमा गराउने ग्राहकले सिद्धार्थनगर हस्पिटलमा भर्ना भइ उपचार गर्दा नगद नभएपनि उपचार सुविधा लिन सक्नेछन्। यसकालागि बीमालेखको सीमासम्मको नगदरहित सुविधा अस्पतालले दिने कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS