IME Life New

प्रभु इन्स्योरेन्सको संस्थापक शेयर विक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले आफ्नो संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्री गर्न लागेको छ । कम्पनीका संस्थापक शेयरधनीले संस्थापक शेयर विक्री गर्ने इच्छा गरी आवश्यक व्यवस्था गरिदिन कम्पनीसमक्ष निवेदन गरेको हुँदा शेयर विक्री गर्न लागेको जनाएको छ । कम्पनीले शेयर कित्ता भने उल्लेख गरेको छैन् ।

संस्थापक शेयर खरिद विक्री गर्दा कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिनुपर्ने व्यवस्था भएकोले संस्थापक शेयर खरिद गरिलिन इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुलाई कम्पनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ । शेयर खरिदका लागि यस कम्पनीको केन्द्रिय कार्यालय तीनकुने, काठमाण्डौंमा सम्पर्क राखी शेयर खरिद गर्न निवेदन दिनुहुन कम्पनीले भनेको छ ।

Esewa
Crest

प्रस्तावित संस्थापक शेयर खरिद गरिलिन कम्पनीको विद्यमान संस्थापकशेयरधनीहरुको तर्फवाट निवेदन प्राप्त हुन नआएमा प्रस्तावित संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनी बाहेकका अन्य व्यक्ति संस्थालाई विक्री गर्ने कम्पनीले जनाउको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS