IME Life New

प्रभु इन्स्योरेन्सको संचालक परिर्वतन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीमा संचालक परिवर्तन भएका छन् । इन्स्योरेन्सको संचालक समितिमा संस्थापक शेयरधनी नेपाल होल्डिङको तर्फबाट कृष्णबहादुर कुंवरको प्रतिनिधित्वको सट्टामा केशवराज आचार्यले प्रतिनिधित्व गर्ने भएको छ।

इन्स्योरेनसको वैशाख १५ गते बसेको संचालक समितिको बैठकले हालको नेपाल होल्डिङ (साविकको नेपाल मनी रेमिट प्रालि) को तर्फबाट आचार्यलाई चयन गरेको कम्पनीले नेप्सेको सूचनामार्फत जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS