IME Life New

प्रतिस्पर्धी बन्दै सिटिजन लाइफ इन्स्योरेन्स, ९ महिनाको बीमा शुल्क आर्जन ४० करोड भन्दा धेरै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ: नयाँ संचालित जीवन बीमा कम्पनीहरु मध्ये सर्बाधिक चुक्ता पुंजी सहित संचालनमा आएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष ४० करोड २० लाख ५० हजार प्रथम बीमा शूल्क रकम आर्जन गर्न सफल भएको कम्पनीले गत वर्ष ५५ हजार सय ३६ ओटा बिमालेख मार्फत सो बिमा शुल्क आर्जन गर्न सफल भएको हो।

समीक्षा अबधिमा कम्पनीले १० करोड ८६ लाख खुद मुनाफा गरेको छ। कम्पनीको जगेडा कोष ९५ प्रतीशतले बढेर ११ करोड ४२ लाख रुपैयाँ पुगेको छ। बीमा कम्पनीहरुको लागि महत्वपूर्ण हुने जीवन बीमा कोष १० करोड ९३ लाख रुपैयाँ पुगेको कम्पनीको दीर्घकालीन लगानी तथा कर्जा रकममा उल्लेख्य प्रगति गरेको देखिन्छ सो अनुरुप कम्पनीले ५० करोड २९ लाख दीर्घकालीन लगानी तथा कर्जा लगानी गरेको छ। २०७४, कार्तिक गतेबाट व्यावसायिक कारोबार सुरु गरेको कम्पनीले गत आर्थिक वर्ष ६१ लाख ५८ हजार रकम दाबी भुक्तानी गरेको छ।

Esewa
Crest

कम्पनीको हाल अधिकृत पुंजी अर्ब जारी पुंजी अर्ब ५० करोड मध्ये हाल संस्थापकबाट ७० प्रतिशतले हुने रकम अर्ब ७५ करोड चुक्ता पुंजी रहेको भने निकट भविष्यमा ७५ करोडको सर्वसाधारण शेयर जारी गरि चुक्ता पुंजी अर्ब ५० करोड पुर्याउने योजना रहेको जनाएको छ। कम्पनीका प्रवद्र्धकहरुमा प्रतिष्ठित उद्योगीहरु, बैंकरहरु तथा व्यवसायिक संस्थाहरु रहेका छन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS