IME Life New

पुरानै पासले मान्यता पाउने, काठमाडौ प्रशासनले निकाल्यो सूचना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।सरकारले लकडाउन अवधिभर यसअघि जारी गरिएका सवारी पासलाई नै निरन्तरता दिएको छ ।

मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै कठमाडौंद्धारा विभिन्न मितिमा जारी ७ दिने सवारी पास (सि.न उल्लेख भएका भएको पहेंलो रङ) को अवधिको पासमा अन्यथा लेखिएको भएपनि लकडाउन अवधिभर मान्य हुने जानकारी दिएको हो ।

Esewa
Crest

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पासको लागि भिड भएको कारण यसलाई व्यवस्थित बनाउन पुरानै पासलाई निरन्तरता दिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS