IME Life New

नेप्से परिसुचक ३ अकंले घटेर ११५२ को विन्दुमा कारोबार रकम २९ करोड ४७ लाख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज वुधबार नेप्से दोहोरो अंकले घटेको छ । नेप्से ३ दशमलव ३० अंकले घटेर १,१५२ दशमलव ०७ को विन्दुमा कायम भएको छ ।

Esewa
Crest

आज ट्रेडिङ, विकास बैंक र अन्य क्षेत्र बाहेक सबै उपसूचक घटेका छन् । दिनभरिमा १ सय ६५ कम्पनीको ९ लाख ४७ हजार ८ सय ५३ कित्ता शेयर किनबेच हुँदा २९ करोड ४७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।सबैभन्दा धेरै एनएमबि बैंकको ४ करोड ९० लाख रुपैयाँको कारोबार भएको छ ।

सबैभन्दा धेरै विशाल बजारका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै नेपाल सेवा लघुवित्तका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS