IME Life New

नेप्से ५३ अंकले बढ्दा, १६ अर्ब ९५ करोड माथिको शेयर कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको तेस्रोे कारोबार दिन (मंगलबार) नेप्से परिसूचक ५३ दशमलव ४४ अंकले बढ्दा २९६० दशमलव १४ को विन्दुमा कायम भएको छ ।आज दिनभरिमा २ सय १८ वटा कम्पनीको ३ करोड ५७ लाख ४ सय २४ कित्ता शेयर किनबेच हुँदा १६ अर्ब ९५ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।

नेपाल पुनर्बीमा कम्पनीको १ अर्ब ६ करोड रुपैयाँ माथिको कारोबारको सर्वाधिक शेयर कारोबार भएको छ । रसुवागढी हाईड्रोपावरको ४७ करोड ८१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

Esewa
Crest

हिमालयन जनरल इन्स्योरेन्स , गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, जानकी फाइनान्स, साग्रीला डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक र ग्रिन डेभलपमेन्ट बैंकको शेयर १० प्रतिशतले बढेको छ।

मेरो माईक्रोफाइनान्सको शेयर २ दशमलव ८५ प्रतिशतले घटेको छ भने हिमाल दोलखा हाईड्रोपावरको शेयर २ दशमलव ८२ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS