IME Life New

नेप्से ५० अंकले बढ्दा अंधिकाश सूचकमा छायो हरीयाली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से ५० दशमलव २० अंकले बढेर २४२४ दशमलव ८४ को विन्दुमा कायम भएको छ ।ट्रेडिङ बाहेक आज अरु उपसूचकमा हरीयाली छाएको छ ।दिनभरिमा २ सय ७ सय वटा कम्पनीको १ करोड ९३ लाख ७९ हजार ४२ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ३७ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

नेपाल लाइफको ६६ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेपाल पुनर्बीमाको ३४ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

Esewa
Crest

गुराँस लाइफ, ग्रामीण विकास लघुवित्त, पोखरा फाइनान्स, मिथिला लघुवित्त विकास बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने गुराँस लघुवित्तका वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९९ का दरले कमाएका छन् ।

नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ९१ प्रतिशतका दरले गुमाएका छन् भने एनआईबिएल प्रगती फन्डका इकाइधनीले ४ दशमलव ९९ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS