IME Life New

नेप्से ३ अंकले बढ्दा, २६ करोड भन्दा माथिको कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो दिन नेप्से ३ दशमलव ७५ अंकले बढ्दा परिसूचक १११५दशमलव ७४ बिन्दुमा कायम रहेको छ । १७२ वटा कम्पनीको १० लाख १० हजारभन्दा बढी कित्ता शेयर २६ करोड ६८ लाख रुपैयाँभन्दा बढी कारोबार भएको छ ।

Esewa
Crest

ट्रेडिङ, विकास बैंक, फाइनान्स र अन्य क्षेत्र बाहेक सबै उपसूचकमा हरीयाली छाएको छ ।सिद्धार्थ बैंकको प्रमोटर शेयरको शेयर कारोबार सबैभन्दा धेरै भएको छ ।कम्पनीको २ करोड ६० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आज घोडाघोडी लघुवित्तकाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । साल्ट ट्रेडिङ कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको शेयर ५ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS